तरुण दलको विरोध

पोखरा । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज पोखरामा विरोध -याली निकालेको छ । पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको -याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता … Continue reading तरुण दलको विरोध